समाचार
नयाँ प्रमुख प्रमुख प्रशासकीय अधिकृत श्री शिशिर रिजाल सर लगायत अन्य नयाँ कर्मचारीहरुको स्वागत कार्यक्रम |
बझाङ जिल्ला तलकोट गाउँपालिकबाट २ वर्ष प्रमुख प्रशासकीय अधिकृतको अनुभव संगाली यस माण्डवी गाउँपालिकामा सरुवा भइ आउनुभएका नयाँ प्रमुख प्रमुख प्रशासकीय अधिकृत श्री शिशिर रिजाल सर लगायत अन्य नयाँ कर्मचारीहरुको स्वागत कार्यक्रम l