समाचार
बसाईसराई दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५  दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरु: 
1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात 3. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ 4. बसाईसराइ गरि आउनेको हकमा  बसाईसराइ गरि ल्याएको प्रमाणपत्र 5. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    