समाचार
स्थानीय विपद् व्यवस्थापन समिति बैठक
माण्डवीमा विपद् पूर्वतयारी तीव्र--
सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न माण्डवी गाउँपालिकाले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्र बनाएको छ।
बिहीबार अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले तत्काल उद्धार, उपचार तथा राहत, औषधि तथा स्वास्थ्य सामग्री, एम्बुलेन्स सेवा, सडक खुलाउने व्यवस्था र जोखिमयुक्त क्षेत्रमा माइकिङमार्फत पूर्वसूचना प्रवाह गर्ने निर्णय गरेको छ।
#sworgadwariupdate #Pyuthan माण्डवी गाउँपालिका जस्पुर प्यूठान




