FAQs Complain Problems

समाचार

प्रकाशन

हाम्रो माण्डवी हाम्रो गौरव : स्थानीय पाठ्यक्रम कक्षा १-८

बालबालिकाहरूको सर्वाङगीण विकासको लागि विद्यालयभित्र तथा बाहिरबाट उनीहरूमा सिकाइका अनुभवहरू हासिल गराउने मुख्य शैक्षिक योजना वा दस्तावेज पाठ्यव्रmम हो। शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्न नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ ले कक्षा १ देखि ८ सम्म नै पठनपाठन हुने गरी स्थानीय आवश्यकता र विषयवस्तु, स्थानीय विज्ञको सहभागितामा स्थानीय तहको सहयोग र समन्वयमा मातृभाषा÷स्थानीय विषयको पाठ्यव्रmम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय पाठ्यव्रmम कार्यान्वयनले स्थानीय पेसा, व्यवसाय, मूल्य, मान

दस्तावेज: