लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काले माण्डवी गाउँपालिका वडा नं ३, देविस्थानमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।
ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न लागेको हो ।